मतदान गर्न जाँदा के नगर्ने ?

काठमाडौं । आज शुक्रबार बिहान ७ बजेबाट स्थानीय तहको निर्वाचन हुँदैछ । देशभर हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ ।निर्वाचन आचार संहिता, २०७८ ले मतदानको दिन मतदानकेन्द्रमा राजनीतिक दल उम्मेदवार, दलको भातृ संगठन, मतदाता तथा अन्य सम्बन्धित व्यक्तिले पालना गर्नुपर्ने आचरणबारे पष्ट व्यवस्था गरेको छ । के गर्न पाइँदैन ? – … Continue reading मतदान गर्न जाँदा के नगर्ने ?